भ्रष्टाचारीलाई सर्वश्वहरणसहित आजीवन कैदको व्यवस्था गर्नुपर्नेमा जाेड
नेपालबहस संवाददाता
बैशाख १२, २०८० मंगलबार १७:५८:४१
१२ वैशाख, काठमाडौं । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा ‘भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७’ माथिको छलफलमा धारणा राख्ने सांसदहरुले भ्रष्टाचारीलाई सर्वस्वहरणसहित आजीवन कैद साजयको व्यवस्था राख्नुपर्ने बताएका छन् ।
प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का प्रमुख सचेतक समेत रहेका सांसद पदम गिरिले भ्रष्टाचार गर्नेलाई कडा सजाय दिने र समाजमा शिर उँचो बनाएर हिंडन नसक्ने किसिमका व्यवस्था विधेयकमा राख्नुपर्ने बताए ।
उनले करोडौं र अर्बौं रुपैयाँ भ्रष्टाचार गर्नेले १४ वर्ष भन्दा बढी जेलमा बस्नु नपर्नेगरी राख्न खोजिएको प्रावधान हटाउन समेत माग गरे । ‘यो प्रावधानले पुग्दैन । सर्वश्वहरणसहित आजीवन जेल सजाय हुनुपर्छ’ उनले भने ।
भ्रष्टाचारले व्यक्ति धनी र देश कंगाल भएको बताउँदै जनतामा छाएको निराशा हटाउन पनि भ्रष्टाचारीलाई कडा कारवाहीको कानुनी व्यवस्था गर्नुपर्ने बताए । उक्त विधेयक सन्देशसहित राष्ट्रियसभाबाट छलफलमा फिर्ता आएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
लोकसेवा आयोगले देखाएको निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’ के–के हुन् ?
पुष १९, २०८१ शुक्रबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
सुदूरपश्चिमका स्थानीय तहका प्रमुख र प्रदेश सरकारबीच अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार