नेपाल प्रहरीका ११ जना डीआईजीहरुको सरुवा तथा पदस्थापन, को कहाँ पुगे ?
नेपालबहस संवाददाता
बैशाख १३, २०८० बुधबार १२:७:४७
१३ वैशाख, काठमाडौं । प्रहरी प्रधानकार्यालयले हालै बढुवा भएका डीआईजीहरुको पदस्थापन गरेको छ । जसअनुसार बिष्णु कुमार केसीलाई नेपाल प्रहरी प्रधान कार्यालय अस्वेषण योजना तथा विकास निर्देशनालय नक्साल, भरत बहादुर बोहरालाई सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलाली,रबिन्द्र केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा गरिएकाे छ ।
यस्तै, राजेशनाथ बास्तोला,कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर,चन्द्र कुबेर खापुङलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग,प्रहरी महाशाखा टंगाल, काठमाडौं जनक भट्टराईलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषामा पदस्थापन गरिएको छ ।
यस्तै लालमणि आचार्य काठमाडौं उपत्यका प्रहरी कार्यालय,रानीपोखरी, सुरेन्द्र प्रसाद मैनाली नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसान्धान निर्देशनालय अर्जुन चन्द ठकुरीलाई साइबर ब्यूरो भोटाहिटि काठमाडौं, यज्ञ बिनोद पोखरेल केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग बिकाश राज खनाललाई पदास्थपन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार