तारागाउँ रिजेन्सी होटल्सको साधारणबाट ६ जना सञ्चालक नियुक्त
नेपालबहस संवाददाता
बैशाख १४, २०८० बिहिबार १२:१६:१३
१४ वैशाख, काठमाडौं । वैशाख १० सम्पन्न भएको २६ औं वार्षिक साधारणबाट तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले नियमावलीको व्यवस्था बमोजिम विभिन्न समूहबाट सञ्चालक नियुक्त गरेको छ ।
सञ्चालक नियुक्त सम्बन्धी जारी गरेको सूचना अनुसार कम्पनीले संस्थापक लगानीकर्ता समूह “क” तारागाउँ विकास समितिको तर्फबाट सुरेश राज जोशी, संस्थापक लगानीकर्ता समूह “ख” बाट अरुण कुमार सराफ, सुरेश लाल श्रेष्ठ र देवेश सराफ र कम्पनी ऐन, २०६३ को दफा ८६ ९३० तथा कम्पनीको नियमावलीको व्यवस्था बमोजिम स्वतन्त्र सञ्चालकमा श्रीवत्स शमशेर जबरा र मनोजप्रसाद राजभण्डारीलाई सञ्चालकमा नियुक्त गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा पाँचतारे होटल निर्माण सम्पन्न
चैत २६, २०८० सोमबार
पोखराका होटलमा पर्यटकको चहलपहल बढ्यो
चैत २६, २०८० सोमबार
नेपालमा थपिए चार पाँचतारे होटल
चैत १३, २०८० मंगलबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
बैशाख १४, २०८१ शुक्रबार
गणेशमान सिंह क्रिकेटमा सुदूरपश्चिम विजयी
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार