लुम्बिनीमा मुख्यमन्त्री चाैधरीसँगै ३ मन्त्रीको शपथ हुँदै
नेपालबहस संवाददाता
बैशाख १५, २०८० शुक्रबार १२:१८:७
१५ वैशाख, दाङ । लुम्बिनी प्रदेशमा आज मुख्यमन्त्री र ३ मन्त्रीले पद तथा गोपनियताको शपथ लिँदैछन् । सरकारमा सहभागी मन्त्रीको नाम टुंगो लागेसँगै मुख्यमन्त्रीसँगै मन्त्रीहरुको शपथ हुने भएको हो ।
समाचार अनुसार नेकपा (माओवादी केन्द्र) बाट धनबहादुर मास्की लोसपाबाट सन्तेषकुमार पाण्डे र नाउपाबाट धर्मबहादुर चौधरीले मन्त्री पदमा शपथ लिँदैछन् । उनीहरु तीनै जनालाई बिनाविभागीय मन्त्रीमा शपथ खुवाइनेछ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाउने कार्यक्रम छ ।
मास्की दाङ ३ (ख), पाण्डे रुपेन्देही ३ (क) र चौधरी बर्दिया २ (ख) बाट गत मंसिर ४ मा प्रदेशसभा सांसद निर्वाचित भएका थिए । एमाले नेतृत्वको सरकार ढलेपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएको हो ।
सरकारलाई समर्थन गर्ने दलहरुबीच मन्त्रालय भागबण्डा मिल्न नसक्दा मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी तोक्न ढिलाई भएको छ । चाैधरी ८ दलकाे समर्थनमा बिहीबार मुख्यमन्त्री नियुक्त्रि भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
स्थानीयस्तरमै स्वास्थ्य शिविर पाएपछि नागरिक उत्साहित
मंसिर २, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
मनाङ मर्स्याङदीलाई पराजित गर्दै संकटा विजयी
मंसिर ११, २०८१ मंगलबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
एसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
मंसिर ११, २०८१ मंगलबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार