एसियन लाइफको साधारणसभा आज, लाभांश प्रस्ताव पारित हुँदै
नेपालबहस संवाददाता
बैशाख १८, २०८० सोमबार १०:५६:५०
१८ वैशाख, काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सोमबार हुँदै छ । बाराको सिमरामा हुन लागेको साधारणसभामा कुल ८.९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८.५० प्रतिशत बोनस शेयर र कर तिर्न ०.४४७ प्रतिशत नगद गरी उक्त लाभांश वितरण गरिने छ ।साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि एसियन लाइफले वैशाख ८ गते बुक क्लोज गरिसकेको र वैशाख ७ गतेसम्म कायम रहने शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँलाई बढाएर ६ अर्ब रुपैयाँ पुर्याउन प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार