अन्तर्राष्ट्रिय श्रमिक दिवसमा मजदुरका पीडा [ फोटो फिचर ]
नेपालबहस संवाददाता
बैशाख १८, २०८० सोमबार १७:१९:३५
१८ वैशाख, काठमाडौं । विश्वभर सोमबार अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । नेपालले पनि मनाइरहेको छ । सोमबार बिहानै राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेतादेखि सर्वसाधारण सबैले श्रमिक दिवसको अवसरमा मजदुरको पक्षमा शुभकामना दिएका छन् ।
तर, मजदुरलाई भने यसले कुनै प्रभाव पारेको देखिँदैन । दैनिक मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने मजदुरलाई विश्वभर मनाइरहेको श्रमिक दिवसले छोएको छैन ।
काठमाडौंमा केही दिनयता झरी परेको छ । सोही झरीमा रुझ्दै श्रमिक आफ्नो कर्ममा सोमबार बिहानैबाट खटिएका छन् । जसलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसले छोएको छैन ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा पनि दिएको छ । तर, अधिकांश निजी क्षेत्रमा काम गर्ने कर्मचारी र संस्थागतविहीन मजदुर भने सोमबार पनि अतिरिक्त सुविधाविना नै काम खटिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार
यात्रुहरूको प्रमुख कोसेली सिन्धुलीको जुनार
माघ ९, २०८१ बुधबार
मौरीपालन व्यवसायमा आकर्षण
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार