वैशाखेघाट लाइभष्टक एग्रो प्रालिमा पालिएका गाई
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार १२:५३:३
१९ वैशाख, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० वैशाखेघाट लाइभष्टक एग्रो प्रालिमा व्यवसायिक रुपमा पालिएका पशु । विदेशबाट फर्किएका पाँचसहित १३ युवाको रु १५ करोड लगानीमा व्यावसायिक रुपमा गाईभैँसी पालन गरिएको छ । तस्बिर: कृष्ण न्यौपाने: रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतिम्बुङ पोखरी आसपासको क्षेत्र
असोज ११, २०८१ शुक्रबार
खुश्बु टेन्ट हाउसमा आगलागी
असोज ११, २०८१ शुक्रबार
समरको पहाड र बादलले ढाकेको नीलगिरि हिमाल
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
बाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा परे, तिन जनाको शव भेटियो
असोज १२, २०८१ शनिबार
साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
असोज १२, २०८१ शनिबार
देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द
असोज १२, २०८१ शनिबार