रास्वपाको सचेतकमा निशा डाँगी नियुक्त
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार १३:४६:२९
१९ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचेतकमा सांसद निशा डाँगीलाई नियुक्त गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको संसदीय दल बैठकले डाँगीलाई सचेतकको जिम्मेवारी दिएसँगै नियुक्त गरेको हो ।
रास्वपाले प्रमुख सचेतकमा यसअघि नै सन्तोष परियारलाई नियुक्त गरिसकेको छ । डाँगी झापाको भद्रपुर नगरपालिका–१ की हुन् । उनी गएको मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फ १३ सांसद पाएको थियो ।
वैशाख १० को उपनिर्वाचनबाट निर्वाचित थप २ सहित प्रत्यक्षतर्फ ९ सांसद पुगेका छन् । रास्वपासँग जम्मा सांसद संख्या २१ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार