‘हत्यारा’ पक्राउ परेपछि गरियो निरा पाण्डेको अन्त्येष्टि
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार १४:५३:३०
१९ वैशाख, काठमाडौं । कपनकाे सरस्वती नगरमा वैशाख ७ गते दिउँसो हत्या गरिएकी निरा पाण्डे आचार्यको अन्त्येष्टि गरिएको छ ।
पीडित परिवारले निराको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडानमा लिँदै आएको बेला शनिबार मात्र ‘हत्यारा’ झापाका विनोद विकलाई पक्राउ गरी काठमाडौंमा आइतबार सार्वजनिक गरिएको थियो । त्यसको भोलिपल्ट सोमबार परिवारका सदस्यले शव बुझेर अन्त्येष्टि गरेका हुन् ।
बाग्लुङकी ३५ वर्षीया निराको आफ्नै भाँडा पसलमा छुरा प्रहारबाट ज्यान गएको थियो । निराको हत्या खर्च चलाउनै समस्या परेपछि पैसाका लागि आफूले हत्या गरेको बयान विकले दिएको प्रहरीले बताएको छ ।
थप अुनसन्धान भइरहेको जनाइएको छ । हत्यापछि विकले मृतकको घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री र काउण्टरबाट पैसा लुटेर स्वीकारे दाबी प्रहरीको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा पाटेबाघ मृत भेटियो
माघ ११, २०८१ शुक्रबार
सुशासन कायम गर्न अध्यादेशः मन्त्री गुरुङ
माघ ११, २०८१ शुक्रबार
प्रजातन्त्र सेनानी सिंहको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार