अप्रिलमा मात्रै ९८ हजार ७७३ विदेशी पर्यटक भित्रिए
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार १५:३:२६
१९ वैशाख, काठमाडौं । गएको अप्रिल महिनामा नेपालमा ९८ हजार ७७३ विदेशी पर्यटक भित्रिइएको तथ्यांक पाइएको छ । अप्रिलमा यो संख्यामा विदेशी पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ ।
पर्यटन बोर्डका अनुसार अघिल्लो वर्षको यहि अवधिमा भने ६१ हजार ५८९ पर्यटक नेपाल भित्रिएका थिए । विश्वमै कोरोना संक्रमणमा कमी आएपछि पर्यटकको आउजाउ बढेको बोर्डको दाबी छ ।
सबैभन्दा बढी भारतीय पर्यटक रहेको बोर्डको तथ्यांक छ । अप्रिल महिनामा भारतीय ३१ हजार ४३७, अमेरिकी ८ हजार ४१३, बेलायती ५ हजार ४०९, चीन ४ हजार ७७० र पाँचौ नम्बरमा अष्ट्रेलियाबाट ३ हजार ८२६ पर्यटक नेपाल भित्रिइएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटन प्रवर्द्धनमा जोड दिँदै ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
माघ १२, २०८१ शनिबार
तस्बिरमा हेर्नुस विभिन्न जङ्गली जनावरहरु
माघ १२, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार