पत्रपत्रिकामा खानेकुरा पोको पार्न बन्देज लगाइँदै
नेपालबहस संवाददाता
बैशाख १९, २०८० मंगलबार १५:३०:३४
१९ वैशाख, काठमाडौं । सरकारले प्रिन्टिङ पेपर (छापा पत्रिका)मा खानेकुरा पोको (प्याक) गर्न बन्देज लगाउने भएको छ । बन्देजका लागि कानून बनाउने तयारी गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
प्रिन्ट पत्रिका स्वास्थ्यका लागि खतरनाक असरपार्ने रसायन हुने र त्यसमा स्ट्रिट फुड प्याक गर्दा खानेकुरा लाग्ने र त्यो सिधै पेटमा पुगेर स्वास्थ्यलाई गम्भीरु असर पुर्याउने विभागले जनाएको छ ।
पत्रपत्रिका खानेकुरा प्याक गर्न काममा प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम सुरु गरिएको डा. मतिना जोशी वैद्यले बताइन् ।
मंगलबारबाट काठमाडौंमा सुरु भएको खाद्य स्वच्छतासम्बन्धि प्रशिक्षण कार्यक्रममा डा. जोशीले सो जानकारी दिएकी हुन् । स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्नका लागि जनचेतनामूलक कार्यक्रमलाई पनि स्थानीय तहसम्म लैजानुपर्ने बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार