खुल्याे आँधीखोला ट्रक दुर्घटनाका घाइतेहरुकाे पहिचान
नेपालबहस संवाददाता
बैशाख २०, २०८० बुधबार १२:१८:४१
२० वैशाख, तनहुँ । बुधबार बिहान ९ बजे तनहुँको आँधीखोलास्थित बजारमा रहेको एक घरमा मालबाहक ट्रक ठोक्किएर भएको दुर्घटनाका घाइतेको पहिचान भएकोछ ।
प्रहरीका अनुसार घाइतेहरुमा १० वर्षीया जस्मि भुजेल, ७ वर्षीय सानुभाई, ११ वर्षीय आयुष भुजेल, ७ वर्षीया आयुषा भुजेल, ८ वर्षीय गैरे भुजेल, १० वर्षीय ईश्जर भुजेल, २६ वर्षीया सबि भुजेल, ३३ वर्षीया सुनमाया भुजेल, ३५ वर्षीया शान्ति भुजेल, ७० वर्षीय सनबहादुर भुजेल र ४१ वर्षीय चेतबहादुर घर्ती रहेका छन् ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्रकले सडक छेउमा रहेको बिजुलीको पोलमा ठक्कर दिएपछि सँगैको एक घरमा समेत क्षति पुर्याएको छ । ट्रक चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिहान करिब ९ बजे ना ४ ख १९७३ नम्बरको मालबाहक ट्रकले पोल र घरमा ठक्कर दिँदा उनीरु घाइते भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार