नवनियुक्त मन्त्रीको शपथ भोलि दिउँसो ३ बजे
नेपालबहस संवाददाता
बैशाख २०, २०८० बुधबार १७:२७:७
२० वैशाख, काठमाडौं । नवनियुक्त मन्त्रीहरुको शपथ भोलि बिहीबार दिउँसो ३ बजे हुने भएको छ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा बुधबार कांग्रेसका ३ नेतालाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए ।
जसअनुसार कांग्रेस उपसभापति समेत रअेका धनराज गुरुङलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्री, केन्द्रीय सदस्य समेत रहेका मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र नेता डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका छन् ।
उनीहरुको पद तथा गोपनियताको शपथ बिहीबार दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । गठबन्धन सरकारमा सरकार मुख्य घटक कांग्रेसले ९ मन्त्रालय र एक राज्यमन्त्री पाएको छ । जसमध्ये यसघि ५ मन्त्री नियुक्त भइसकेका छन् । योसँगै कांग्रेसबाट ८ मन्त्री नियुक्त भएको छ । अझै ३ मन्त्रालय प्रधानमन्त्रीसँगै छ ।
कांग्रेसभित्र संस्थापन र इतर पक्षबीच मन्त्री संख्यामा सहमति कायम हुन नसक्दा मन्त्रिपरिषदलाई पूर्ण दिन ढिलाइ भएको थियो । प्रधानमन्त्रीसहित केन्द्रमा २५ सदस्यीय मन्त्रिपरिषद गठन हुने व्यवस्था छ ।
प्रधानमन्त्रीले रास्वपालाई पनि सरकार ल्याउने करसत गरिरहेका छन् । रास्वपाले यसबारे निर्णय लिन आउँदो शुक्रबार केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविले बोल्न नदिएपछि राश्वपा महामन्त्री ढकालले टाले मुख
असार १९, २०८१ बुधबार
रास्वपाको केन्द्रीय समिति बैठक शुरु, महामन्त्री ढकालको प्रतिवेदनमाथि छलफल हुँदै
असार १९, २०८१ बुधबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
रविले बोल्न नदिएपछि राश्वपा महामन्त्री ढकालले टाले मुख
असार १९, २०८१ बुधबार
बीमा रकमको लोभमा आफ्नै पसल चोरीको अभिनय गर्ने सञ्चालकसहित ५ जना पक्राउ
असार १९, २०८१ बुधबार
रास्वपाको केन्द्रीय समिति बैठक शुरु, महामन्त्री ढकालको प्रतिवेदनमाथि छलफल हुँदै
असार १९, २०८१ बुधबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
कोलम्बिया र ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १९, २०८१ बुधबार
युरोकपमा क्वाटरफाइनलको समीकरण पुरा
असार १९, २०८१ बुधबार