सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
नेपालबहस संवाददाता
बैशाख २२, २०८० शुक्रबार १३:५२:९
२२ वैशाख, काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । माथिल्लो अरुण जलविद्युत आयोजनाको सामान बोकेको हेलिकप्टर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाले दिएको जानकारी अनुसार अहिले हेलिकोप्टर दुर्घटना स्थलमा उद्धारकर्मी पुगेका छन् भने क्षतिको थप विवरण आउन बाँकी छ ।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले पनि भोटखोला गाउँपालिका-४ को सिप्रुङ जिजिङ पाखामा हेलिकप्टर दुर्घटना भएको बताएका छन् । घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ ।
निर्माण सामग्री बोकेर गएको हेलिकोप्टर दुर्घटना भएको हो । उनकाअनुसार उक्त हेलिकोप्टर बिहीबार काठमाडौंबाट संखुवासभा गएर बसेको थियो । आज सामान ओसारपसार गर्ने क्रममा देउँसो १ बजेदेखि हेलिकोप्टरको सम्पर्क टुटेको थियो । हेलिकोप्टरमा सामानबाहेक चालक मात्र रहेको र उनी सकुशल रहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार
धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
सिंहदरबारमा तीन राजनीतिक दलका अध्यक्षहरूको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार