सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा पाइलटसहित ५ जना गम्भीर घाइते, सेनाकाे हेलिकोप्टरबाट काठमाडौंं ल्याइँदै
नेपालबहस संवाददाता
बैशाख २२, २०८० शुक्रबार १४:२८:५१
२२ वैशाख, काठमाडौं । शुक्रबार दिउँसो संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्रुङस्थित जिजिङखामा भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा पाइलटसहित ५ जना घाइते भएको खुलेको छ ।
माथिल्लो अरुण जलविद्युत आयोजको सामान पुर्याउने क्रममा हेलिकोप्टर जिजिङखा पाखामा दुर्घटना भएको हो । दुर्घटनामा पाइलट, कोपाइलट र हेलि टिमका एक सदस्यसहित ५ जना घाइते भएका छन् । घाइते हुने अन्यमा स्थानीइ सुरेन्द्र पौडेल र भविन गुरुङ रहेका छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका काठमाडौं ल्याउने तयारी भइरहेको स्थानीय वाङ भोटेले बताए । दुर्घटनास्थलमा स्थानीय र नेपाली सेनाको टोली पुगेको र अहिले उद्धार कार्य भइरहेको उनले बताए ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार