२१ बर्ष पछि पनि उस्तै हट र ग्लामरस ‘काँटा लगा गर्ल’
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार १०:३४:३७
२४ वैशाख, मुम्बई । ‘काँटा लगा गर्ल’को नामले चर्चित भएकी शेफाली जरीवाला सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् । शेफाली प्रायः आफ्नो इन्स्टा एकाउन्टमा श्रीमान्सँगको तस्विर शेयर गर्छिन् । सामाजिक सञ्जालमा पनि शेफालीलाई ठूलो संख्यामा फलो गर्ने गर्छन् । सन् २००२ मा आएको शेफालीको गीत ‘काटाँ लगा’ निकै लोकप्रिय भएको थियो ।
यो गीतले शेफालीको जीवन रातारात बदलिदियो र त्यसपछि उनी ‘काँटा लगा गर्ल’ को नामबाट चर्चित भइन् । शेफालीको लुक वर्षौंमा धेरै परिवर्तन भएको छ र उनको नयाँ फोटो हेरेपछि तपाई छक्क पर्नुहुनेछ किनभने उनी अहिले पनि पहिले जस्तै सुन्दर र ग्लैमरस देखिन्छिन्।
शेफाली जरिवालाको इन्स्टा अकाउन्ट उनका सुन्दर तस्विरहरूले भरिएको छ। उनका हरेक पोस्टमा फ्यानले माया दिई रहेका छन् । हालै शेफालीले स्विमसुट लगाएका आफ्ना केही तस्विरहरु सेयर गरेकी छिन्, जसलाई देखेपछि फ्यानहरु रमाइलो मानिरहेका छन् । शेफालीले सेयर गरेका पछिल्लो तस्विरमा, जसमा उनी कालो रंगको स्विमसूटमा देखिएकी छिन् । यी तस्बिरहरू मध्य गोवाका हुन्, जसमा शेफाली विभिन्न पोजमा देखिएकी छिन् । तस्विरलाई लिएर मानिसहरुको धेरै प्रतिक्रियाहरु आएका छन् ।
तस्बिरमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘तिमी अहिले पनि त्यस्तै छौ, जसरी मैले तिमीलाई पहिलो पटक देखेको थिएँ । अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘तिमीले अमृत सेवन गरेको हुनुपर्छ, नत्र यो सौन्दर्य यसरी सद्यै कसरी कायम रहन्छ ?’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पाः२ ले तोडयो बलिउडको सबैजसो रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी
पुष २२, २०८१ सोमबार
९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
पुष्पाः२ अब ओटिटीमा, एक महिना पछि नेटफ्लिक्समा हेर्न सकिने
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार