उद्योगलाई विद्युत छुट दिन गोल्यानको माग
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार ११:३:३२
२४ वैशाख, काठमाडौं । नेपाल बैक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष पवन गोल्यानले मुलुकमा रोजगारमुलक उद्योगमा विद्युत छुट दिन माग गरेका छन् । उनले उत्पादन मुलक उद्योगमा आवश्यक बिजुलीमा ५० प्रतिशत र आयात प्रतिस्थापन गर्ने उद्योगमा २० प्रतिशत विद्युत छुट दिन सरकारसँग आग्रह गरेका छन् ।
राजधानीमा आयोजित नेपाल बिजनेश समिट २०२३ लाई सम्बोधन गर्दै गोल्यानले देश विकासका लागि उद्योग, कृषि र पर्यटन क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताए । नेपालबाट निर्यात बढाउन पनि आवश्यक रहेको भन्दै उनले कृषि प्रशोधन केन्द्र, पूर्वाधार निर्माण लगायतमा ध्यान दिनुपर्ने बताए । उनले पर्यटन क्षेत्रमा अहिले पनि विद्युतको लागत मूल्य उच्च कायम रहेको बताए ।
बैकले दिने प्राथमिकता प्राप्त कर्जालाई सहज बनाउन समेत गोल्यानले आग्रह गरे । अध्यक्ष गोल्यानले बिलासी सामानको आयात रोक्नुभन्दा कर बढाउन उपयुक्त हुने धारणा राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि एक लाख युरो सहयोग
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार