मधेश प्रदेशसभाको बैठक जेठ २ गते बस्ने
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार ११:१७:४३
२७ वैशाख, काठमाडौं । मधेश प्रदेशसभाको बैठक आउँदाे जेठ २ गते बस्ने भएको छ । बजेट अधिवेशनअन्तर्गत उक्त दिन दिउँसो २ बजेलाइ बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवले जानकारी दिए ।
बैठकमा यातायात, बालबालिका संरक्षण र प्रदेश प्रशासनसम्बन्धी विधेयक पेस हुने संभावित कार्यसूची रहने उनले बताए । बैठकमा प्रि बजेट र नीति तथा कार्यक्रम सांसदहरूले धारणा राख्नेछन् ।
यता, संघीय सरकारलाई भने जेठ १५ गते आगामी आवका लागि बजेट ल्याउनु्पर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि नीति तथा कार्यक्रम रहेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार