आमिर खानको सुपरहिट फिल्म ‘पीके’को चिनियाँ भाषामा रिमेक हुने
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार ११:२३:१३
२६ वैशाख, मुम्बई । अभिनेता आमिर खानको सुपरहिट फिल्म ‘पीके’को चिनियाँ भाषामा रिमेक हुने भएको छ । फेडरेसन अफ इण्डियन चेम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्रीको मिडिया र मनोरञ्जन विभागले मुम्बईमा आयोजना गरेको एक कार्यक्रममा चिनियाँ फिल्म निर्माता तथा वितरक पाब्लो रेनाले ‘पिके’ चिनियाँ भाषामा रिमेक गर्ने जनाउ दिएका हुन् ।
पाब्लो आमिरलाई आफ्नो प्रिय अभिनेता मान्छन् । ‘म आमिर खानको फिल्म ‘पीके’ रिमेक गर्न चाहन्छु । किनकी यो मेरा लागि ठूलो कदम हो । फिल्मले विश्वको वास्तविक जीवन दर्शाउछ । यो फिल्मले मलाई प्रेरित पनि गरेको छ’, उनले भनेका छन् ।
पाब्लोका अनुसार ‘दंगल’, ‘पीके’, ‘सिक्रेट सुपरस्टार’ र ‘अन्धाधुन’ जस्ता फिल्म चिनियाँ बक्सअफिसमा जबरदस्त हिट साबित भएका थिए । उनले अजय देवगन र अनिल कपूर स्टारर ‘टोटल धमाल’ आगामी महिना चीनमा रिलिज हुने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५० बर्ष अघि बनेको बलिउडको पहिलो 'एडल्ट फिल्म' हंस्ते आँसु !
पुष २४, २०८१ बुधबार
फिल्म 'गेम चेन्जर'को प्रि-रिलिजमा रामचरणका दुई फ्यानको मृत्यु
पुष २३, २०८१ मंगलबार
पुष्पाः२ ले तोडयो बलिउडको सबैजसो रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी
पुष २२, २०८१ सोमबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार