लामो समयपछि जया बच्चनको भिलेन कमब्याक
नेपालबहस संवाददाता
बैशाख २८, २०८० बिहिबार १२:२७:३३
२८ वैशाख, मुम्बई । बलिउड अभिनेत्री जया बच्चन लामो समयपछि फिल्ममा कमव्याक गर्दैछिन् । उनी निर्माता तथा निर्देशक करण जोहरको मेगा बजेटको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ मार्फत कमव्याक गर्न लागेकी हुन् ।
फिल्ममा उनी धर्मेन्द्र र शबाना आजमीजस्ता कलाकारसँग स्क्रिन शेयर गर्दैछिन् । यो फिल्ममा दर्शकले आलिया भट्ट र रणवीर सिंहको रोमान्स हेर्न पाउनेछन् ।
फिल्ममा जयाले रणवीरकी हजुरआमाको भूमिका निभाउदैछिन् । फिल्ममा पहिलोपटक जया भिलेन चरित्रमा देखिँदैछन् । यो कुराको खुलासा निर्देशन जोहरले गरेका छन् । जयाको चरित्र क्रुर हुनेछ । फिल्म यसै वर्षको जुलाईमा रिलिज हुनेछ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड फिल्म रामायणको तयारी तीब्र, दुई भागमा बन्ने
जेठ ८, २०८१ मंगलबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
सिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
जेठ ८, २०८१ मंगलबार
उपेन्द्र यादवको रिटमाथिको सुनुवाई आज हेर्दा हेर्दैमा
जेठ ८, २०८१ मंगलबार