संसदलाई प्रभावकारी बनाउन तीन दलका नेता र प्रमुख सचेतकहरूबीच छलफल

संसद्को प्रभावकारिता, आव २०८०÷०८१ को नीति तथा कार्यक्रममा केन्द्रित रहेर तीन ठूला दलका नेता एवं प्रमुख सचेतकहरू आइतबार बालुवाटारमा छलफल गर्दै । तस्बिरः प्रदीपराज वन्त÷रासस