राष्ट्रपतिको आह्वानमा संघीय संसदको संयुक्त बैठक भोलि बस्ने
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार १४:४१:४७
४ जेठ, काठमाडौं । संघीय संसदको संयुक्त बैठक भोलि बिहीबार बस्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठक यही जेठ ५ गते दिउँसो ४ बजेका लागि आह्वान गरेका हुन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेलबाट भोलि शुक्रबार दिउँसो ४ बजे संयुक्त बैठक आह्वान भएको पत्र पढेर सुनाएका छन् । भोलिको बैठकमा सरकारको राष्ट्रपतिद्वारा आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग १५ जना सांसदहरुले प्रश्न साधेका थिए । प्रधानमन्त्री प्रचण्डले सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरण, लाल आयोगको प्रतिवेदन, निकटमा हुन गइरहेको प्रधानमन्त्रीको भारत भ्रमण लगायत विषयकेन्द्रित गरेर उठाएका तीन दर्जन भन्दा बढी प्रश्नको जवाफ दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार