नाइटोमा नरिवल तेल लगाउनुहोस, अनुहारमा आउनेछ चमक

नेपालबहस संवाददाता
जेठ ६, २०८० शनिबार ९:७:६

६ जेठ, काठमाडौ । पुरानो समयमा बजार आजको जस्तो छाला हेरचाह गर्ने उत्पादनले भरिपूर्ण थिएन। त्यसबेला मानिसहरूले छाला र स्वास्थ्यको लागि घरेलु र आयुर्वेदिक व्यञ्जनहरू प्रयोग गर्थे।
नाइटोमा 'बेली बटन' मा तेल हाल्दा धेरै फाइदा हुन्छ। नाभिमा तेल लगाउनुलाई नाभि उपचार भनिन्छ र यसको फाइदा पाचन, रोग प्रतिरोधात्मक क्षमता र छालामा देखिन्छ। यसका अतिरिक्त, यो आयुर्वेदिक तरिकाको सबैभन्दा बढी फाइदा छालामा उपलब्ध हुन्छ।
यो तेललाई हल्का तताउनुहोस्। यसरी तताईएको तेल धेरै तातो भने हुनु हुदैँन । राति सुत्नुअघि नाभि 'नाइटों' मा २ देखि ३ थोपा तेल हाल्नुहोस् । यो दैनिक रुपमा गर्नुहोस् । सो गर्दा छालालाई आन्तरिक रूपमा हाइड्रेसन प्राप्त हुन्छ र नाभीमा तेल हाल्दा छालाको चाउरीपना हटाउन र छालालाई स्वस्थ राख्न पनि फाइदा हुन्छ।
नरिवलको तेलमा एन्टी फंगल गुण हुन्छ, जसले नाइटोलाई सफा गर्दछ भने इन्फेक्सन हुनवाट पनि रोक्दछ । यसबाहेक, नरिवलको तेलमा प्रचुर मात्रामा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ र यसले नाभिको रातोपन कम गर्छ।
नाभि प्राय: शरीरको एक भाग हो जसलाई मानिसहरूले बेवास्ता गर्छन् र सही तरिकाले सफा गर्न बिर्सन्छन्। यस्तोमा अवस्थामा नरिवलको तेल नाइटोमा हाल्दा चिन्ता पनि दुर हुन्छ । जलन र सोइलिङबाट छुटकारा पाउन र निको पार्ने गुणहरू प्राप्त गर्न नाभिमा नरिवलको तेल हाल्नु लाभदायक हुन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छन्, बाँझोपन निम्त्याउन सक्ने केही कारणहरु
जेठ २०, २०८० शनिबार
कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !
जेठ २०, २०८० शनिबार
मोटोपनाले पनि झर्छ कपाल, कसरी ? जानि राख्नुहोस !!
जेठ ५, २०८० शुक्रबार
झुट्टा अभियोग मागदाबीबाट सफाइ पाऊँः खाँण
जेठ २०, २०८० शनिबार
नेपाल–भारत सम्बन्धका आयामः प्रधानमन्त्रीले भारत भ्रमणबाट ठूलै कुरा लिएर आउलान् ?
जेठ २०, २०८० शनिबार
कांग्रेस रुपान्तरण अभियानको पोखरामा भेला
जेठ २०, २०८० शनिबार
प्रधानमन्त्री प्रचण्डकै भाषामा भारत भ्रमणका उपलब्धी !
जेठ २०, २०८० शनिबार
जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति
जेठ २०, २०८० शनिबार
भारत भ्रमण सोचेभन्दा राम्रो, विगतभन्दा परिणाममुखीः प्रधानमन्त्री
जेठ २०, २०८० शनिबार
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
जेठ २०, २०८० शनिबार
४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत
जेठ २०, २०८० शनिबार