प्रहरी हिरासत टेकुमा खाँण दम्पतीको भलाकुसारी
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार ११:१४:४६
८ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेपाली कांग्रेसका नेता एंवै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न उनकी पत्नी मञ्जु खाँण आज बिहान काठमाडौं प्रहरी परिसर टेकु पुगेकी छन् ।
पूर्वगृहमन्त्री खाँण गत वैशाख २७ गते पक्राउ परेका थिए । उनी पक्राउ परेपछि उनकी पत्नी मञ्जु पहिलो पटक भेट्न गएकी हुन् । खाँण लगायतका ३२ जनाको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई आज बुझाइँदैछ । प्रहरी परिसर काठमाडौंले बालकृष्णलाई भेटेर मञ्जु निवास फर्किएकी छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूले मञ्जुलाई पनि मुछेका थिए । त्यस यता उनी सम्पर्क विहीन भएकी थिइन् । तर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन उनी संसदमा देखिएकी थिइन् । उनीहरूबीच सञ्चो विसञ्चोबारे कुराकानी भएको थियो । उनी मलिन मुद्रामा टेकु पुगेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार