ऐश्वर्यालाई छुँदा रणवीरका हातमा कम्पन
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १६:३९:२७
८ जेठ, काठमाडौं । अभिनेता रणवीर कपूर बलिउडका चकलेटी ब्वाईका रुपमा चिनिन्छन् । पर्दामा अभिनेत्रीसँगको उनको रोमान्टिक क्यामेष्ट्रीलाई जोकोहीले मनपराउँछन् । फिल्म ‘ए दिल हे मुस्किल’मा रणवीरले अनुष्का शर्मा र ऐश्वर्या रायसँग रोमान्स गरेका थिए । यो फिल्म सुपरहित साबित भएको थियो ।
यद्यपि यो फिल्म रिलिज पछि रणवीरले ऐश्वर्यासँग अभिनय गर्दाका केही किस्साको खुलासा गरेका थिए । रणवीरका अनुसार ऐश्वर्यासँग रोमान्स गर्दा उनी लजाएका थिए । उनले ऐशको गालामा हात लैजान सकेका थिएनन् । रणवीरले हालै एक रेडियोलाई दिएको अन्तरवार्तामा ऐश्वर्यासँग रोमान्स गर्दा आफ्नो हात कामेको बताएका छन् ।
‘ऐश्वर्यासँग रोमान्टिक हुँदा म निकै लजाएको थिएँ । मैले उनको गालामा छुन सकेको थिइनँ । छुन खोज्दा हात कामेको थियो’, रणवीरले भनेका छन्, ‘त्यसपछि ऐश्वर्याले मलाई आफूले एक दृश्यमात्र गरिरहेको भन्दै सम्झाएकी थिइन् । हामीले अभिनय मात्र गर्नुपर्ने हो र आफ्नो कामलाई निकै राम्रो ढंगले गर्नुपर्छ भनेर सम्झाएकी थिइन् । त्यसपछि मलाई यो मौका फेरी आउँदैन जस्तो लाग्यो । त्यही मौकालाई मैले सदुपयोग गरे ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअल्लु अर्जुनको विदेश भ्रमण प्रतिबन्ध फुकुवा, हरेक आइतबार प्रहरी चौकी जानु नपर्ने
पुष २८, २०८१ आइतबार
शाहरुख जब स्टार थिएनन्, उनको फ्लाटमा चट्टाइमा घन्टौं गफिन्थ्यौंः मनिषा कोइराला
पुष २८, २०८१ आइतबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार