सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १७:१६:२१
८ जेठ, काठमाडौं । पर्साकोा वीरगञ्जस्थित सिर्सिया नदीको दुषित पानी बोकेर पीडितहरु काठमाडौं आउने क्रम जारी छ । त्यस वरपर संचालित विभिन्न कारखानाबाट निस्कने दुषित पानी सिर्सिया नदीमा मिसाउने क्रम नरोकिएपछि पीडितहरु सरकारको ध्यानाकर्षण गराउन फोहोर पानी बोकेर हिँडेर काठमाडौंसम्म आउने क्रममा रहेको सांसद प्रदीप यादवले बताए ।
साबुन, चिनी तथा चक्लेट उद्योगहरुले कारखानाबाट निस्कने दुषित पानी सिधै नदीमा बगाउँदा नदी दुषित हुन गई नदी आसपासका बासिन्दा दुर्गन्धबाट चरम पीडित भएका छन् ।
वर्षाैंदेखि समस्या समाधानका लागि आवाज उठाउँदै आएपनि बेवास्ता गरेपछि आक्रोशित पीडितहरु केन्द्र सरकारको ध्यानाकर्षण गराउन पीडितहरु काठमाडौै आउने क्रममा रहेको सांसद यादवले सोमबार प्रतिनिधिसभाको बैठकमा बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पूर्वीचितवनका सिमसारमा ५५ प्रजातिका चरा भेटिए
पुष २८, २०८१ आइतबार
माघे संक्रान्ति नजिकीएसँगै सखरखण्डर र पिँडालुको मूल्य आकाशियो
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
बागमती गोल्डकप फुटबल फागुनमा
पुष २८, २०८१ आइतबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार