बजेटपूर्वको छलफल कर्मकाण्डी र औचित्यहीन ः राष्ट्रिसभा अध्यक्ष तिमिल्सिना
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १४:३४:१६
९ जेठ, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको नीति तथा कार्यक्रममाथि संघीय संसदमा हुने छलफल कर्मकाण्डी भएको बताएका छन् ।
मंगलवार काठमाडौंमा स्पिकर फोरम र एमसीडीएफको संयुक्त आयोजनामा भएको जलवायु परिवर्तनसम्बन्धी नीतिगत बहसमा उनले बजेट लेखिसकेपछि प्रि–बजेटका नाममा हुने छलफलको कुनै औचित्य र अर्थ नरहेको बताए ।
नीति तथा कार्यक्रममाथि पहिला छलफल सदनमा ल्याउन सके समय बर्बाद नहुने बताउँदै बजेटमा त्यही अवस्था दोहोरिने उनले बताए । राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार संसदको संयुक्त सदनमा प्रस्तुत गरेका सरकारको आगामी आवको नीति तथा कार्यक्रममाथि संसद दुवै संसद राष्ट्रियसभा र प्रतिनिधिसभामा छलफल भइरहेको छ । यो क्रम आउने बिहीबारसम्म चल्नेछ ।
सरकारले ल्याउने नीति तथा कार्यक्रम नै कार्यान्वन नभइरहेको अहिलेको अवस्थामा ऐन बनाउने विषयमा समस्या रहेको उनको भनाइ छ । कर्मकाण्डी रुपमा गरिने छलफलले मुलुकको समस्या समाधान पनि गर्न नसक्ने उनको जिकिर छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार