अभिनेता आदित्यको पोस्टमार्टम सम्पन्न, रुममा शंकास्पद औषधी भेटियो
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार ११:२५:५५
१० जेठ, मुम्बई । बलिउड अभिनेता तथा मोडल आदित्य सिंह राजपुतको पोस्टमार्टम सम्पन्न भएको छ । पोष्टमार्टममा संलग्न डाक्टरले उनको मृत्युको कारण देखाउने रिपोर्ट भने अझै गोप्य राखेका छन, उनले त्यो रिर्पोट सार्वजनिक गर्न तत्कालका लागि अस्विकार गरेका छन् ।
तर, मृतक राजपुतको भिसेराको नमूना फरेन्सिक परीक्षणका लागि पठाइएको छ । उनको निवासबाट केही औषधि पनि बरामद भएको छ, जसलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
पोष्टमार्टम सम्पन्न भएसँगै अभिनेता राजपुतको शव उनको परिवारलाई हस्तान्तरण गरिएको छ । उनको ओशिवारा श्मशान स्थलमा उनको अन्तिम संस्कार गरिएको मुम्बई पुलिसले जनाएको छ ।
उनका साथीहरुले उनलाई मे २१ मा मृत अवस्थामा उनको अपार्टमेन्टमा भेटेका थिए । त्यसपछि बिभिन्न अडकालबाजीका बिचमा उनको मृत्यु शंकास्पद मान्दै आईएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसलमान खानको सिकिन्दरले तोड्यो शाहरुख खानको रेकर्ड
पुष १६, २०८१ मंगलबार
सन् २०२४: बलिउडमा घटेका चर्चित घटना के के हुन् ?
पुष १५, २०८१ सोमबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
सुदूरपश्चिमका स्थानीय तहका प्रमुख र प्रदेश सरकारबीच अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार