नागरिकता विधेयक मन्त्रिपरिषद्को निर्णयमा राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्छ : निधी
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार ११:५९:७
१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले नागरिकता विधयेक मन्त्रिपरिषद् बैठकबाट निर्णय गराई राष्ट्रपतिले प्रमाणिकरण गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद निधीले राष्ट्रपति कार्यालयमा पुगिसकेको अवस्थमा प्रतिनिधिसभा र राष्ट्रियसभामा फिर्ता ल्याएर छलफल गरिराख्नु नपर्ने बताए ।
यसअघिका संसदको दुवै सदनबाट पारित गरी प्रमाणिकरणका लागि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिएपनि प्रमाणिकरण हुन नसकी रोकिएको अवस्था छ ।
नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपनि सो विधेयकलाई तत् अवस्थामा प्रमाणिकरण गर्ने कि नयाँ संसदमा पुनः छलफलका लागि फिर्ता पठाउने भन्नेबारे दलहरुबीच दुई मत देखिएको छ ।
राष्ट्रपति पौडेल मंगलबार मात्र आफूले विधेयकलाई प्रमाणिकरण नगर्ने संकेत दिइसकेका छन् । उनले नयाँ संसदबाट सिफारिस हुनुपर्ने संकेत दिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगायत प्रतिपक्षी दलहरुले भने संसदमा ल्याई मफावार छलफल गनुपर्ने बताउँदै आइरहेका छन् । तराई क्षेत्रमा नागरिकता नपाएर हजारौं नागरिकले दैनिक काम समेत गर्न बाधा पुगेको बताइँदैछ । बुधबार पनि प्रतिनिधिसभाकाे बैठकमा सांसदहरूले नागरिकता विधेयक छिटाे पारित गर्नुपर्ने बताइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सरकार सञ्चालन र नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार