युनाइटेड अजोड इन्स्योरेन्सको लोगो सार्वजनिक
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार १७:४:९
१४ जेठ, काठमाडौं । युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडले आइतबारदेखि ‘यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गरेको छ । यी दुई कम्पनीबीच एकआपसमा गाभ्ने र गाभिने वा मर्जरमा जाने सम्झौता भई आजदेखि एकीकृत निर्जीवन बीमा ब्यवसाय संचालन गरेका हुन् ।
मर्जरपछि बन्ने कम्पनी यूनाइटेड अजोड इन्स्योरेन्सको नयाँ ब्रान्डिङ लोगो सार्वजनिक गरिएको छ । जसमा रातो र निलो रङको सम्मिश्रणबाट चारवटा आइकनले नयाँ ढंगबाट एकीकृत भई कारोबार सुरु गर्ने जनाइएको छ । उक्त लोगोमा यूनाइटेड र अजोडमा भएको लोगो झल्किएको छैन ।
लोगोमा युनाइटेड अजोड इन्स्योरेनस लिमिटेड युनाइटेड बाइ ट्रस्ट लेखिएको छ । नयाँ लोगोमार्फत फरक ढंगबाट आफ्नो छबी बनाउने तयारी गर्ने लोगोमार्फत देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबिच नगद रहित सेवा सम्झौता
मंसिर १५, २०८० शुक्रबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
सिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
जेठ ८, २०८१ मंगलबार
उपेन्द्र यादवको रिटमाथिको सुनुवाई आज हेर्दा हेर्दैमा
जेठ ८, २०८१ मंगलबार