बाल चित्रपुस्तक राक्षस तर्साउने केटाहरू सार्वजनिक
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १४:५९:२४
१५ जेठ, काठमाडौं । बाल चित्रकथा ‘राक्षस तर्साउने केटाहरू’ कथालयले सार्वजनिक गरेको छ । जेना बाउरले लेखेको यो चित्रपुस्तकमा मालगोसिआ जायातका चित्र समावेश छन् । पुस्तकको नेपाली अनुवादक भिक्टर प्रधान हुन् । भिक्टर प्रधान विगत २० बर्षदेखि नेपाली बालसाहित्यको क्षेत्रमा कार्यरत छन् ।
यो चित्रकथा दुई साथी ओट्टो लोकस र फिलिप राबिटीबीचको रमाइलो कुराकानीमा आधारित छ । आफ्नो कोठामा राक्षस लुकिरहेको फिलिपले सुनाएपछि ओट्टोले ‘केही हुँदैन’ भनेर सान्त्वना दिन्छ र दुवै फिलिपको कोठामा जान्छन् ।
के उनले राक्षसलाई पत्ता लगाउलान् ? त्यहाँ राक्षस नै थियो कि अरू कुनै जीवजन्तु ? चित्रकथाको अन्त्यले हाम्रो धारणा नै बदल्छ । अनि हरेक राक्षसको केही न केही कमजोरी हुने भएकाले निडर भएर अघि बढ्न पनि सन्देश दिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार
धर्मेन्द्र झाको मैथिली तांका संग्रह ‘व्योमक ओहि पार’ सार्वजनिक
कात्तिक ५, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकिराखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार