विद्यार्थीलाई दिवा खाजामा जंक फुड दिन प्रतिबन्ध
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १८:२५:५४
१५ जेठ, काठमाडौं । सरकारले विद्यालयमा अध्ययनरत सरकारले विद्यालयले विद्यार्थीलाई दिइँदै आएको दिवा खाजामा जंक फुड दिन प्रतिबन्ध लगाएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै विद्यालय तहमा सरकारले उप्लब्ध गराउँदै आइरहेको दिवा खाजामा स्थानीय उत्पादन उपभोगमा जोड दिनुपर्ने व्यवस्था गरिएको बताए । यस्तो दिवा खाजामा जंक फुड खुवाउन निषेध गरिएको उनले बताए । चाउचाउ, कुरकुरे, विस्कुट जस्ता बजारिया खानेकुरा खुवाउन निषेध गरिएको हो ।
यस्तै छात्रालाई स्यानेटरी ब्याड निःशुल्क वितरण गरिने कार्यक्रमलाई सरकारले निरन्तरता दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार