भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटेपछि राप्रपाको युवा संगठन आन्दोलित
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार १७:५:५३
१६ जेठ, काठमाडौं । भारतको ‘अखण्ड भारत’को नक्सामा नेपाली भूमि लुम्बिनी र कपिलवस्तु समेटिएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन संघर्षमा उत्रिने घोषणा गरेको छ ।
भारतको उक्त कदमले नेपालको राष्ट्रियतमाथि प्रहार भएको संगठनको निष्कर्ष रहेको संयोजक सुजित केसीले बताए । उनले नक्सा तत्काल सच्याउन माग गरे । ‘राष्ट्रियता र सार्वभौमिकतामाथि प्रहार हुँदा चुप लागेर बस्न सकिँदैन । हामी यसको सशक्त विरोध र भर्त्सना गर्छौं र सच्याउन माग गर्छौं,’ संगठन संयोजक केसीले भने ।
भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर समेटिएको पाइएपछि नेपालमा प्रदर्शनको संभावना बढ्दै गएको छ । भारतको उक्त कदमको देशभित्र र बाहिर रहेका नेपालीहरुले आक्रोश पोखिरहेका छन् ।
भारत सरकारको हेपाहपूर्ण व्यवहारबारे सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिधा कुरा गर्न संगठनले सरकारसँग माग गरेको छ । सरकारको ध्यानाकर्षण गराउन संगठनले विरोधसभादेखि ज्ञापनपत्रसम्म बुझाउने कार्यक्रम तय भएको संयोजक केसीले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार