प्रचण्ड-बाबुरामविरुद्ध मुद्दा चलाउन माग गरिएको रिट दरपिठ गर्ने आदेशविरुद्ध निवेदन
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १४:३३:३१
१८ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधमा मुद्दा चलाउन माग गरिएको रिटनिवेदन दर्ताका लागि निवेदन परेको छ ।
काभ्रे घर भएका पूर्वलडाकु लेनिन विष्टसहितले प्रचण्ड र बाबुरामलाई युद्ध अपराधमा मुद्दा चलाउनुपर्ने भन्दै र्गएको शुक्रबार दिएको रिटनिवेदनलाई सर्वोच्चका रजिष्ट्रार नारायण पन्थीले दरपीठ .दर्ता अस्वीकार) गरिदिएका थिए ।
सोही दरपीठ खारेज गरी रिट दर्ताको माग गर्दै आज निवेदन दिइएको हो । निवेदन दर्ता भएको छ । निवेदक विष्टले आफूहरुलाई सानै उमेरका तत्कालीन माओवादी जनयुद्धमा हिँडाएर बाल अधिकारको उल्लंघन गरेको भन्दै युद्धअपराधमा मुद्दा चलाउनुपर्ने दाबी छ ।
निवेदन दर्तापछि छलफलका लागि आउँदो सोमबार बोलाइएको छ । यसअघि उनी अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न भन्दै पटकपटक विदेश पनि पुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार