जिल्ला निर्वाचन कार्यालय खारेजीबाट पछि हटन सांसदहरुले गराए सरकारकाे ध्यानाकर्षण
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार ११:५५:५८
२४ जेठ, काठमाडौं । सरकारले बजेटमा गरेको जिल्ला निर्वाचन कार्यालय खारेजी निर्णयको विरोध भएको छ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले बुधबार जारी प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने गरी ल्याइएको नीति फिर्ता गर्न माग गरे ।
जिल्ला निर्वाचनको काम सीडीओ कार्यालयमार्फत गर्नु जनताको स्वतन्त्रपूर्वक मतदान गर्न पाउने अधिकारमाथि हस्तक्षेप हुने उनको तर्क छ । साधारण खर्च कटौतीको नाममा सरकारले जनताको अधिकार छिन्ने काम गर्नु अन्याय रहेको भन्दै उनले खबरदारी गरे ।
जिल्ला निर्वाचन खारेजीबाट सरकारलाई १५ करोड रुपैयाँ खर्च कम हुने देखिएको र यसैलाई कारण बनाएर महत्वपृर्ण निकाय हटाउनु न्यायोजित नहुने उनले बताए । जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारले बजेट नीति हटाउन उनले माग गरे ।
बैठकमा बोल्ने थुप्रै सांसदहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णयबाट सरकार पछि हट्न माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार