यु–२० महिला एसियन कपमा नेपाल चीनसँग फराकिलाे गाेलअन्तरले पराजित
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार १७:५३:३९
२५ जेठ, काठमाडौं । एएफसी यु-२० महिला एसियन कप फुटबलको दोस्रो चरणको छनोट प्रतियोगितामा नेपाली टोली चिनीयाँ टोलीसँग पराजित भएको छ ।
म्यानमारमा बिहीबार भएको खेलमा नेपाल चीनसँग ५-० गोलले पराजित भएको हो । याङ्गोनमा भएको खेलमा नेपालले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल खाएको थियो ।
दोस्रो चरणको छनोटमा नेपालले भोगेको यो दोस्रो पराजय हो । यसअघि आफ्नो पहिलो खेलमा पनि नेपाली टोलीलाई आयोजक म्यानमारले ५-० गोलले हराएको थियो ।
नेपालले बुधबार भएको आफ्नो पहिलो खेलमा आयोजक प्यालेस्टाईनमाथि ६-० को फराकिलो जित निकालेकाे थियाे ।
छनोट प्रतियोगितामा अब नेपालले अन्तिम खेल शनिबार चाइनिज ताइपेसँग खेल्नेछ । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !
जेठ ५, २०८१ शनिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार