कांग्रेस उभियाे जिल्ला निर्वाचन कार्यालय खारेजीको विपक्षमा
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १३:४४:५३
२६ जेठ, काठमाडौं । सरकारका मुख्य घटक नेपाली काांग्रेस सरकारले आगामी आवको बजेट वक्तव्यमार्फत घोषणा गरेको जिल्ला निर्र्वाचन कार्यालय खारेजीको विपक्षाउ भिएको छ ।
शुक्रबार निवौचन आयोगले राखेको सर्वदलीय बैठकमा कांग्रेसका सहमहामन्त्री जीवन परियारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न नहुने बताएका छन् ।
उनले आफूले राखेको धारणा पार्टीको धारणा आफूले राखेको बताए । उनले जिल्ला निर्वाचन कार्यालयलाई छुट्टै कार्यालयकै रूपमा निरन्तरता दिनुपर्ने बताए ।
प्रशासनिक खर्च कटौती गर्ने नाममा जनताले स्वतन्त्रपूर्वक मतदान गर्न पाउने अधिकारलाई कुण्ठित गर्ने तरिकाले कार्यालय खारेजीको नीति आएको भन्दै यसलाई रोक्न सबै दल एकजुट हुनुपर्ने बताए । सरकारले जेठ १५ मा घोषणा गरेको आगामी आर्थिक २०८०/८१ को बजेटमा ७७ वटै जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालय मातहत राख्ने भनिएको छ ।
बजेटमाथि प्रतिनिधिसभाको बैठकमा सांसदहरुले धारणा राख्ने क्रम जारी छ । सांसदहरुले कार्यालय खारेज गर्ने नीतिको विरोधमा उभिएका छन् । सहमहामन्त्री परियारले निर्वाचन कार्यालय खारेजी नभई निर्वाचन आयोगको खर्च कटौतीतर्फ ध्यान दिनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
आज तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
पुष २८, २०८१ आइतबार
अब वडाकै नेतृत्वमा बागमती सफाइ
पुष २८, २०८१ आइतबार
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २८, २०८१ आइतबार
राष्ट्रिय परिचयपत्रका आधारमा खाता खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
पुष २८, २०८१ आइतबार
लस एन्जलस आगलागीः ‘बम खसेजस्तो’ भयानक अवस्था, मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
पुष २७, २०८१ शनिबार
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
पुष २७, २०८१ शनिबार