दिवंगत पूर्वसभासद चौधरीको निधनमा शोक प्रस्ताव पारित, प्रतिनिधिसभाको अर्को बैठक २८ गते
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १८:३९:३९
२७ जेठ, काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकले पूर्वसभासद महेश चौधरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकको अन्तिम समयमा सभामुख देवराज घिमिरेले बैठकमा चौधरीको निधनमा शोक प्रस्ताव राखेका थिए । प्रस्तावलाई सदस्यहरुले पारित गरेका छन् । निधनमा एक मिनेट मौनधारण गरिएको थियो ।
चौधरी २०६४ को संविधानसभा निर्वाचनमा एमालेको तर्फबाट दाङबाट निर्वाचित भएका थिए । लामो समयदेखि बिरामी रहेका चौधरीको यही जेठ २४ गते निधन भएको थियो ।
आजको बैठमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि सांसदहरुले धारणा र सुझाव राखेका थिए । अर्को बैठक जेठ २८ गते बिहान ११ बस्ने सभामुख घिमिरेले सदनलाई जानकारी दिए । २८ गतेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सदनमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहने जानकारी पनि घिमिरेले दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
जिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
माघे संक्रान्तिका लागि चाकु बनाउन भ्याइनभ्याइ [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी बार अध्यक्षको मुद्दामा आज सुनुवाई, एक नम्बरमै चढ्यो पेशी
पुष २३, २०८१ मंगलबार
भूकम्पको धक्कापछि सडकमा जम्मा भएका बालबालिका
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो, हजारभन्दा धेरै घरमा क्षति
पुष २३, २०८१ मंगलबार
‘पर्यटक बसपार्क’ निर्माण गर्न माग
पुष २३, २०८१ मंगलबार