साजन जी घर आएमा सलमानको डुप्लिकेटअभिनय
नेपालबहस संवाददाता
जेठ २७, २०८० शनिबार १७:१३:५५
२७ जेठ, मुम्बई । फिल्म ‘कुछ कुछ होता हे’ जति सफल भयो, यसमा रहेका गीत दर्शकमाझ उत्तिकै लोकप्रिय बने । फिल्मको शीर्ष गीत होस् या ‘साजन जी घर आए’ दर्शकको मुखमा अहिले पनि झुण्डिरहेको छ ।
यी गीतलाई बलिउडमा अहिले पनि ‘आइकनिक ट्रयाक’ मानिन्छ । गीत ‘साजन जी घर आए’मा सलमान खानको अभिनय छ । यो गीतको कोरियोग्राफर फराह खानले गीतको अधिकांश दृश्यमा सलमानको डुब्लिकेटले अभिनय गरेको खुलासा गरेकी छन् ।
फिल्मका केही दृश्यमा सलमानले अमन चरित्रमा अभिनय गरेका छन् । फराहका अनुसार सलमानको डुब्लिकेट रितले गीतमा नृत्य गरेका थिए । ‘रितजी निकै क्युट थिए । म भन्छु कि साजन जी घर आए मा सलमानको आधा गीत सलमानको डुब्लिकेट बनेर रितजीले पुरा गरे ।
किनकी सलमान दुई तीन घण्टाका लागि मात्र आउँथे । बाँकी ब्याक सट, टप सट, वाइड सट सबै रितले गर्थे’, उनले भनेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशाहरूखको घरमा पनि सदिंग्ध ब्यक्ति घुस्ने प्रयास तर असफल
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
माघ ४, २०८१ शुक्रबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
ऋण लिएको स्वीकार गरेपछि रविलाई आफ्नै बयान भयो गलपासोः यस्तो छ अभियोग पत्र
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी
माघ ८, २०८१ मंगलबार
देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै
माघ ८, २०८१ मंगलबार
रूकुमको एउटै पालिकाबाट ६ करोडको अदुवा बिक्री
माघ ८, २०८१ मंगलबार
रुख कटान नहुँदा मदन भण्डारी राजमार्ग निर्माण प्रभावित
माघ ८, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ८, २०८१ मंगलबार