प्रधानमन्त्री प्रचण्ड पत्नी सीतालाई अस्पताल लगियाे
नेपालबहस संवाददाता
जेठ २९, २०८० सोमबार १६:२०:१७
२९ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचारका लागि अस्पताल लगिएको छ । उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा इमर्जेन्सी कक्षमा राखिएको छ ।
सीता प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट लामो समयदेखि सिकिस्त बिरामी छिन् । पीएसपीले मानिसको शारीरिक र मानसिक अवस्था असन्तुलित बनाउने चिकित्सकहरुले बताएका छन् ।
यसअघि सीतालाई ४ असार २०७५ मा सिंगापुर लगिएको थियो । सुधार नभएपछि ३ चैतमा अमेरिकाको जोन्स हप्किन्स अस्पतालमा उपचार गरिएको थियो ।
लामो समय ललितपुरको मेडिसिटी अस्प्तालमा राखेर उपचार समेत गरिएको थियो । उल्लेख्य सुधार हुन सकेको छैन । अर्धचेत अवस्थामा छिन् । पछिल्लो समय उनलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चिकित्सकहरूको निगरानीमा राखिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीकरण नहुँदा बागमतीका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
पुष २८, २०८१ आइतबार
धौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लागि लाभदायक
पुष २८, २०८१ आइतबार
जय ट्रफीः मधेसलाई हराउँदै आर्मी ८ विकेटले विजयी
पुष २८, २०८१ आइतबार
पाटे बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु
पुष २८, २०८१ आइतबार
नाम्दो गाउँ
पुष २८, २०८१ आइतबार
हप्ताको पहिलो दिन नेप्से २५ अङ्कले घट्दा कारोबार तीन अर्ब ९९ करोडमै खुम्चियो
पुष २८, २०८१ आइतबार
भारतको क्रिकेट अब असामका देवजित सौकियाले हाँक्ने
पुष २८, २०८१ आइतबार