अदालतमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको थुनछेक बहसका लागि २५ जना अधिवक्ताहरुले टिपाए नाम
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार ९:३७:५९
३० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तर्फवाट थुनछेक बहस हुदैँछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणको पक्षमा २५ जना वकिलहरुले बहस गर्दैछन् ।
अभियुक्तहरूको तर्फबाट थुनछेक बहसको छैटौँमा पूर्वमहान्यायधिवक्ता, नेपाल बार एशोसियसनका पूर्व र बर्तमान अध्यक्षसहित २५ जनाले बहसका लागि नाम टिपोट गराएका छन । सो प्रकरणमा मुछिएर पक्राउ परेका मध्ये अब खाँणसहित ६ जनाको थुनछेक बहस हुन बाँकी छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यबिरुद्धको अपराध, संगठित अपराध, ठगीसहित चारवटा अभियोगमा ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जसमध्ये हालसम्म पक्राउ परेका १८ अभियुक्तको तर्फबाट गत बुधबारदेखि बहस सुरु भएको थियो ।
एक हप्ता भित्र थुनछेक बहस सकाउने भनिएको भए पनि अझै ६ जनाको बाँकी रहेकाले पुर्वनिर्धारित समयसिमा भित्र बहस नसकिने भए पछि समयसिमा बढाउने बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
संक्रमणकालीन न्यायसम्बन्धी ऐन बदरको माग राखेर सर्वोच्चमा ४४ जनाले दिए रिट निवेदन
पुष २१, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार