नक्कली शरणार्थी मुद्दाः बालकृष्ण खाँणको प्रतिरक्षा बहस सुरु
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार ११:२०:२४
३० जेठ, काठमाडाैं । नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका अभियुक्त पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको प्रतिरक्षामा काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ ।
न्यायाधीश प्रेमप्रसाद न्याैपानेकाे इजलासमा बहस सुरू भएकाे हाे । अहिले कानून व्यवसायी पंकज कर्णकाे बहस चलिरहेकाे छ ।
खाणका तर्फबाट २५ जना कानुन व्यवसायीहरुले बहस गर्नेछन् । १८ प्रतिवादीमध्ये खाणसहित ६ जनाको प्रतिरक्षा बहस बाँकी छ । उनीहरुको बहस आज सक्नुपर्ने समयसीमा छ । भोलि बुधबार सरकारी वकिलहरुले पूरक बहस गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
संक्रमणकालीन न्यायसम्बन्धी ऐन बदरको माग राखेर सर्वोच्चमा ४४ जनाले दिए रिट निवेदन
पुष २१, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार