प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेकाे नर्भिककाे विज्ञप्ति
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार १४:६:३५
३० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्थास्थ्य रिपोर्टले उनको स्वास्थ्य अवस्था सामान्य रहेको देखाएको छ । सोमबार पत्नी सीतालाई नियमित उपचारका लागि थापाथलीस्थित निजी क्षेत्रद्वारा अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटल पुर्याउने क्रममा प्रधानमन्त्री प्रचण्डले पनि आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए ।
परीक्षण रिपोर्टबारे आज अस्पतालले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । प्रधानमन्त्रीले सोमबार दिउँसो ३ः४० बजे स्वास्थ्य जाँच गराएको र डेढ घण्टासम्म जाँच गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘सो क्रममा सम्मानीय प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था सामान्य देखिएको जानकारी गराउन चाहन्छौं’ अस्पतालमा प्रवक्ता सोमनाथ बास्तोलाद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीकरण नहुँदा बागमतीका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
पुष २८, २०८१ आइतबार
धौलागिरि अस्पतालमा चिकित्सक अभावले उपचार प्रभावित
पुष २५, २०८१ बिहिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार