सुपरहिरो बन्दै द केरला स्टोरी अभिनेत्री अदा
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार १४:१७:३१
३० जेठ, मुम्बई । फिल्म ‘द केरला स्टोरी’ अभिनेत्री अदा शर्मा एक अन्तर्राष्ट्रिय प्रोजेक्टमा सुपरहिरो चरित्रमा देखिने भएकी छन् । उनले आफू सुपरहिरो बन्न लागेको स्वीकार्दै बाँकी कुरा खुलाउन चाहेकी छैनन् ।
‘मैले जहिल्यै पनि महिला सुपरहिरोलाई राम्री पाएकी छु । म अहिलेलाई यति मात्र भन्न सक्छु कि म सुपरहिरो चरित्रमा अभिनय गर्दै छु । बाँकी कुरा चाँडै साझा गर्नेछु । मलाई एक्सन विधा मनपर्छ । यो विधाको फिल्ममा जोडिन पाउँदा खुशी छु’, उनले भनेकी छन् ।
उनले आफूले फरक जनरा, विविध भूमिका गर्न चाहन्छु । मेरा दर्शकले पनि मैले त्यही गरोस् भन्ने चाहेका छन् । ‘द केरला स्टोरी’ पछि यो धेरै फरक हुनेछ भन्नेमा म विश्वस्त छु । यो फिल्मको ट्रेलर आएपछि मात्र यो प्रोजेक्टको बारेमा बोल्नेछु’, अदा भन्छिन् । ‘द केरला स्टोरी’ले भारतीय बजारमा २ सय ३८ करोडको व्यापार गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्भवती दीपिकालाई लिएर लन्डन हिँडे रणवीर
असार ६, २०८१ बिहिबार
राहुल मोदीको मायाजालमा परिन श्रद्धा कपुर
असार ६, २०८१ बिहिबार
विजय माल्याका छोरा सिद्धार्थ वैवाहिक बन्धनमा बाँधिदै
असार ५, २०८१ बुधबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
धनगढीमा गर्मीले बेहोस भएका एक व्यक्तिको मृत्यु
नेपालबहस संवाददाता
असार ४, २०८१ मंगलबार
गृहमन्त्री लामिछानेविरुद्ध काठमाडौं प्रहरीमा सहकारी ठगीसम्बन्धी अर्को उजुरी दर्ता
असार ६, २०८१ बिहिबार
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
असार ६, २०८१ बिहिबार
म सिंहदरबारमा मन्त्री र संसदमा दलका शीर्ष नेताबाट अपमानित भएः प्रधानमन्त्री
असार ६, २०८१ बिहिबार
सशस्त्रको लापरवाहीले करिब १५ लाख नगदसहित पक्राउ परेका भारतीय तस्कर भन्सारबाटै गायव
असार ७, २०८१ शुक्रबार
शुक्रबार तोलाको १९ सयले बढ्यो सुनको मूल्य
असार ७, २०८१ शुक्रबार
न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासमा पर्यो गृहमन्त्री लामिछानेविरुद्धको रिट
असार ७, २०८१ शुक्रबार
राजदूत भागबण्डामा प्रधानमन्त्री खिन्न
असार ७, २०८१ शुक्रबार
जोखिम मोलेर साँघु तर्दै
असार ७, २०८१ शुक्रबार
आजदेखि उपत्यकामा मेलम्चीको खानेपानी पानी बन्द
असार ७, २०८१ शुक्रबार