संशाेधित नागरिकता ऐन पक्षधर आन्दोलनकारीद्वारा माइतीघर मण्डलमा आत्मदाह प्रयास
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार १७:२१:५
३० जेठ, काठमाडौं । काठमाडौंको माइतीघर मण्डलमा नागरिकता ऐनको माग गर्दै आन्दोलन गरिरहेकामध्ये एक जनाले आत्मदाह प्रयास गरेका छन् ।
नागरिकता माग गर्दै जारी राखिएको आन्दोलनका क्रममा थुप्रै युवकयुवती धर्ना बसेका छन् । धर्नाकै क्रममा माेरङका निरजकुमार कामतले जिउमा पेट्रोल खन्याएर आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् । आगोले उनको शरीर केही भाग जलेको बताइएको छ । उनलाई प्रहरीले उद्धार गरी वीर अस्पतालको ट्रमा सेन्टर लगिएको छ ।
धर्नामा बसेका ति युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले पुष्टि गरेको छ । घटना क्षेत्रमा अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार