कालिमाटीमा ६ रूपैयाँदेखि ५५० सम्मका फलफूल र तरकारी पाइने
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार १०:५९:११
३१ जेठ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार कालीमाटीमा प्रतिकेजी ६ रूपैयाँ ४० पैसादेखि ५५० रुपैयाँसम्मका फलफूल र तरकारी पाइने भएको छ । मूल्य सूची अनुसार आज सानो गोलभेँडा (लोकल)को मूल्य सबैभन्दा सस्तो ६ रूपैयाँ ४० पैसा तोकिएको छ भने किवि सबैभन्दा महङ्गो प्रतिकेजी ६५० रूपैयाँ पुगेको छ ।
त्यस्तै, एभोकाडो प्रतिकेजी ५५० रूपैयाँ रहेको छ भनृ गोलभेडा (नेपाली), लाम्चो भन्टा, घिरौँला, चिचिन्डो र लाम्चो फर्सी प्रतिकेजी ३५ रूपैयाँ, गोलभेँडा (भारतीय), तने बोडी, हाइब्रीड घिउ सिमी, तीतो करेला र भेडे खुर्सानी ४५ रूपैयाँ, रातो आलु ४२ रूपैयाँ ५० पैसा, मुडेको रातो आलु ३९ रूपैयाँ ३३ पैसा, सेतो आलु ३२ रूपैयाँ ३३ पैसा तोकिएको छ ।
यसैगरी, लाकेल गाँजर ११५ रूपैयाँ, लोकल बन्दा १२ रूपैयाँ ५० पैसा, स्थानीय काउली ५५ रूपैयाँ, मकै बोडी ४६ रूपैयाँ ६७ पैसा, मटरकोशा १९० रूपैयाँमा किनबेच हुनेछ भने टाटे सिमी १३६ रूपैयाँ ६७ पैसा, परवर र भिण्डी प्रतिकेजी ५५ रूपैयाँ, रायोको साग ४६ रूपैयाँ ६७ पैसा तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
नयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
काठमाडौंमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने
पुष २८, २०८१ आइतबार
पोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार