टेकनाथ रिजाल र महर्जन दम्पतीको थुनछेक बहसमा १९ अधिवक्ता सहभागी
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १२:२:३
३२ जेठ, काठमाडौं । जिल्ला अदालत काठमाडौंमा चलिरहेको थुनछेक बहस आज सकिँदैछ । आजको बहसमा टेकनाथ रिजालका पक्षबाट १६ जना र हरिभक्त महर्जनका तर्फबाट दुई र उनकी पत्नी लक्ष्मी महर्जनका तर्फबाट १ अधिवक्ताले बहस गर्दैछन् । उनीहरू तीन जनाको थुनछेक बहस खाजा समयभन्दा अगाडि सक्न भनिएको छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेले आज जसरी पनि बहस सक्न निर्देशन दिएका छन् । प्रतिवादीका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्न लगाएर उनले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने कि धरौटी वा साधारण तारिखमा छाडेर मुद्दा किनारा लगाउने भन्ने आदेश हुनेछ ।
इलजाशमा बुधबार पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र पूर्वसांसद आङ्टावा शेर्पाका कानुन व्यवसायीहरूले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट हालसम्म बहस ७६ कानुन व्यवसायी बहस गरेका छन् । अधिकांशले कानुनी तर्क र जिरहभन्दा अभियोजन गर्ने सरकारी वकिल र अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई गाली गरेर बहस गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंक्रमणकालीन न्यायसम्बन्धी ऐन बदरको माग राखेर सर्वोच्चमा ४४ जनाले दिए रिट निवेदन
पुष २१, २०८१ आइतबार
सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै
पुष २०, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा समस्या
पुष २२, २०८१ सोमबार
इजरायलका २४ बन्दी रिहा गर्न हमास तयार
पुष २२, २०८१ सोमबार
आज सुन चाँदीको मुल्य स्थिर
पुष २२, २०८१ सोमबार