संसद बैठकः वन तथा वातावरणसहित २ मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल जारी
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १२:२१:२१
३२ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बठकमा आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटअन्तर्गत विनियो वन तथा वातावरण, युवा तथा खेलकुद र महिला, बालबालिका तथा ज्येष्ठ मन्त्रालयको लागि विनियोजन शीर्षकमाथि छलफल सुरु भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ २९ गतेको बैठकमा विनियोजन विधेयक पेस गरेका थिए । आजको बैठकमा उल्लेखित ३ मन्त्रालयको खर्चमा कटौतीबारे छलफल भइरहेको छ । खर्च कटौती शीर्षक अन्तर्गत छलफलमा सांसदहरुले खर्च कटौतीमा जोड दिएका छन् ।
उनीहरुले देशभरका सरकार नियन्त्रित र समुदायबाट संरक्षित वनमा रहेका काठ आवश्यकता आधारमा देशका कुनैपनि स्थानमा लैजान पाउने कानून बनाउनुपर्नेमा जोड दिएका छन् ।
विनियोजन विधेयक भन्दा पहिलो सांसदहरुले शून्य समाय समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत
पुष २८, २०८१ आइतबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार