विश्व रक्तदाता दिवसका अवसरमा सात जिल्लामा रक्तदान
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १३:३९:१०
३२ जेठ, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाले विभिन्न सात जिल्लामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । विश्व रक्तदाता दिवस १४ जुनका अवसरमा उक्त समाजको महोत्तरी शाखाले जलेश्वरमा आयोजना गरेको कार्यक्रममा २८ जनाले र चितवन शाखाले आयोजना गरेको कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन् ।
सोही समाजकै रुपन्देही शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाको संयुक्त आयोजनामा बुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा तीन दर्जनले रक्तदान गरेका छन् । शान्ति समाज नुवाकोट शाखा र नुवाकोट आदर्श बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा बट्टारमा सम्पन्न कार्यक्रममा ३४ जनाले रक्तदान गरेको जनाइएको छ ।
यस्तै शान्ति समाज पाल्पा, बाँके र सुनसरी शाखाले पनि रक्तदान कार्यक्रम गरेका छन् । सन् २००४ देखि जुन १४ का दिन अन्तर्राष्ट्रियस्तरमै विश्व रक्तदाता दिवस मनाउने गरिएको छ । शान्ति समाजले आफ्नो स्थापना दिवस, राष्ट्रिय परिषद् बैठकलगायत विभिन्न सन्दर्भमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार