समाजवादी मोर्चामा सहभागी हुने एकीकृत समाजवादीको निर्णय
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १२:५२:५४
१ असार, काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टी समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको छ । सहभागिताबारे निर्णय लिन सचिवालयको बैठक शुक्रबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको थियो । बैठकले समाजवादी मोर्चामा सहभागी हुने निर्णय भएको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
आउने हप्ता माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी मिलेर मोर्चा घोषणा गर्ने भएको छ । मोर्चा घोषणा आजै गर्ने भनिएपनि तयारी नपुगेको भन्दै पछाडि सारिएको हो । मोर्चा बनेपछि ३ दलका सांसद जोड्दा ५४ पुग्नेछन् । माओवादी केन्द्र ३२, जसपा १२ र एकीकृत समाजवादीसँग १० सांसद छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकोमा कांग्रेसको आपत्ति
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
पुष २९, २०८१ सोमबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
पुष २९, २०८१ सोमबार
आईसीएफसी फाईनान्सले ३० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने
पुष २९, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
पुष २९, २०८१ सोमबार